आज मिती२०८०/०२/२७गत्ते(१०जुन२०२३)शनिवारको दिन सहकार नेपालको प्रथम स्वयं सहायता गठन नामांकन र पहिलो प्रशिक्षण कार्यक्रममा बहिनी कोमल गुप्ताज्यू(सहप्रमुख)स्वयं सहायता समुह उत्तरप्रदेश,जयलक्ष्मी स्वयं सहायता समुह(बजार व्यवस्थापन )र महालक्ष्मी स्वयं सहायता समुह(उत्पादन समूह)को गठन गरियो साथै समूहको सहभागी दीदी-बहिनी हरुलाई गायको गोबर बाट दीयो,पूजन प्रतिमा(भगवानको मूर्ती),माला,धुपबत्ती,फिनाइल, हैंडवाश,मोबाइल रेडिएशन प्रतिरोधक चिप(सबै सामग्री गायको गोबर)बनाउने र सफ़ल बाजार प्रवर्द्धनको प्रशिक्षण प्रदान गरियो!

उक्त कार्यक्रममा सम्पूर्ण सहभागी र प्रशिक्षक हरुलाई सफ़ल आयोजनको लागी हामी सहकार नेपालको तर्फ बाट सहृदय धन्यवाद ज्ञापन गर्दैछु!!
अमरनाथ गुप्ता
राष्ट्रीय अध्यक्ष
सहकार नेपाल

